stcnepal long ad
global ime bank long

भ्वाक्सवागन बेस्ट कार बेस्ट डिल: मासिक २२ हजार किस्तामै पोलो गाडी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले बेस्ट कार बेस्ट डिल योजना ल्याएको छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले मासिक २२ हजार ५०० किस्तामा भोल्कस्वागनको पोलो गाडी किन्न पाउने छन् । ग्राहकहरु गाडी खरिद गर्न सजिलो बनाउनको लागि यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

यति मात्र नभएर पोलो किन्ने ग्राहकहरुले ४ वर्षसम्म निस्शुल्क सर्भिसिङ, आर्थिक वर्षको सडक कर, सजिलै फाइनान्सको व्यवस्था हुनको साथै लोयलटी बोनसहरु पाउने छन् ।

IME Lifesidebar
kumari