citizens life insurance long ad
stcnepal long ad

एएफसीको कार्यसमिति सदस्यमा एन्फा अध्यक्ष नेम्वाङ निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । नेम्वाङ साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।

IME Life
kumari