stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नाइजेरियामा बन्दुकधारी समूहद्वारा १३ जनाको अपहरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नाइजेरियामा बन्दुकधारी समूहले एउटा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ ।

नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६ जनालाई भने अपहरण मुक्त गरिएको हो ।

सोही घटनामा २ जना घाइते भएका छन् । उत्तरपश्चिम र मध्य नाइजेरियामा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहले आक्रमण गरेको खुलासा भएको छ ।

सोही समूहले पछिल्लो समय नाइ्जेरियाका गाउँ(गाउँमा छापा मारी पशुचौपाया चोर्ने गरेका थिए । अपहरण गरिएकाहरुको अवस्था भने अज्ञात रहेको छ ।

prabhu mahalaxmi
kumari