stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विप्लव नेतृत्वको नेकपा नेता पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार 

काठमाडौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वलराम सुनार क• हिमाल आज बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रहरीले पक्राउ गरेको नेकपा विप्लव समूहका भेरी -कर्णाली व्यूरो इन्चार्ज रवीले एक विज्ञप्ति प्रकाशित गरी जनाएका छन् । साथै उनले तत्कालै रिहाई गर्न पनि माग गरेका छन् ।

prabhu mahalaxmi
kumari