stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेञ्चुरी बैंकले रुकुमको अस्पतालाई दियो २० थान पीपीई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुकुममा कोरोना भाइरसको परिक्षण गरिरहेको एक मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पतालाई सहयोग स्वरुप उक्त सहयोग गरेको हो ।

बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त पीपीई रुकुमका कुमार कठायतलाई हस्तान्तरण गरेका हुन् ।

साथै, बैंकले कोभिड १९ को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल ८५ लाख प्रदान गरिसकेको छ ।

prabhu mahalaxmi
kumari