stcnepal long ad
ime life insurance
global ime bank long

माछापुच्छ्रे बैंककाे इकमर्श ट्रान्जेक्शन सेवा ४५ मिनेट बन्द हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडकाे इकमर्श ट्रान्जेक्सन( एपी) सेवा आज जेठ १५ गते बिहान ९ बजेदेखि ९:४५ बजेसम्म करिव ४५ मिनेट अस्थायी रूपमा अवरूद्व हुने माछापुच्छ्रे बैंकले सम्पूर्ण ग्राहकवर्गमा अनुराेध गरेकाे छ।

बैंककाे स्वीच सेवा प्रदायक संस्था नेपाल क्लियरिङ हाउस लि.काे E-commerce acquiring systems (getway) प्रणालीमा आवश्यक मर्मत तथा सम्भार कार्य गर्नुपर्ने हुनाले जेठ १५ गते बिहान ९ बजेदेखि ९:४५ बजेसम्म करिव ४५ मिनेट E-commerce Transactions ( Acquiring Platfrom) सेवा अवरूद्व हुने जनाएकाे छ।

तर यस अवधिमा बैंकका एटिएम,पिओएस,इकमर्श ट्रान्जेक्शन,माेबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाहरू भने यथावत रूपमा सञ्चालनमा रहने छन। यसबाट ग्राहगवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेकाे छ।

 

prabhu mahalaxmi
kumari