stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा

सेयरधनीलाई लाभांश वितरण छैन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आज चैत ६ गते आइतबार साधारण सभा बस्दैछ । कम्पनीले चौंथो वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । तसर्थ, सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभा ¥याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari