stcnepal long ad
ime life insurance
national life
global ime bank long

अवैध लागूऔषध सहित २ जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको टंकेश्वरस्थित सडकबाट ९ सय पिस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ टेकु बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भएका २० वर्षीय अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगञ्‍ज वरमाभोजका १९ वर्षीय अजय गौतम रहेका छन् ।

लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

IME Lifesidebar
kumari