stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साना किसान विकास लघुवित्तलाई लाभांश वितरण गर्न राष्ट्र बैंकको अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साना किसान विकास लघुवित्तले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ ।

राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा लाभांश अनुमोदनका लागि पेश हुनेछ । सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१प्रतिशत दिन लागेको हो ।

prabhu mahalaxmi
kumari