stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गुराँस लघुवित्तको अध्यक्षमा पुनः बराल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः उदय नारायण बराल छनौट भएका छन् । कात्तिक २२ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाबाट उनी संस्थापक शेयरधनीहरुको समूहबाट सञ्चालक पदमा पुनः निर्वाचित भएका हुन् ।

उनको यसअघिको अध्यक्ष पदको कार्यकाल कात्तिक २२ गतेसम्म थियो । कात्तिक २२ गते नै बसेको नयाँ सञ्चालक समितिको बैठकले बराललाई पुनः अध्यक्ष पदमा छनौट गरेको हो ।

prabhu mahalaxmi
kumari