stcnepal long ad
global ime bank long

अन्नपूर्ण हिमालको यो सिजनको पहिलो आरोहण सफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको यो सिजनको पहिलो सफल आरोहण गरेको छ । आधार शिविरबाट सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले करिव ३० जना बढी आरोहीले हिमालको सफल आरोहण गरेको जानकारी दिए । यो सफल आरोहण यो सिजन कै पहिलो हो ।

सेभेन समिट ट्रेक्सका गाइड लाक्पा डेन्डी शेर्पा सहितको टोली चुचुरोमा पुगेको जनाएको छ । बाँकी आरोहीको नामवली प्राप्त भएको छैन । अन्नपुर्ण आरोहणका लागि यो सिजनमा चार आरोहणदलबाट ४४ जना आरोहीले अनुमती लिएको पर्यटन विभागको तथ्याङ्क रहेको छ।

IME Lifesidebar
kumari