stcnepal long ad
ime life insurance
national life
global ime bank long

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट सम्मानित भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गरेकी हुन् । मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई उक्त मानपदवी प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम ०७७ चैत गते २७ गते शितल निवासमा गरिएको थियो।

IME Lifesidebar
kumari