citizens life insurance long ad
stcnepal long ad

नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्सको संस्थापक शेयर बाँडफाँड भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुमध्ये १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर कात्तिक १५ गते बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पूर्र्ण शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

बाँडफाँडमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा आजदेखि आईपीएस मार्फत उल्लेख गरिएको खातामा भुक्तानी गरिने कम्पनीले जनाएको छ।

IME Life
kumari