stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

४ फागुन २०७६, आईतवार काठमाडौं ।
शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन १३ गते १ दिनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द(बुक क्लोज) गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज गर्ने निर्णय गरेको हो । १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत( हाल कायम रहेको १०५७३१०६ कित्ता शेयरको १ः०.३ को अनुपातको दरले ३१७१९३२ कित्ता) हकप्रद निष्काशन प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको कम्पनीले जनाएका छन् ।

prabhu mahalaxmi
kumari