stcnepal long ad
nabil bank
macchha(MBL)

कांग्रेस सभपाति देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभाग विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ ।

सभापति देउवाले गोविन्द भट्टराई संयोजक रहेको जनसम्पर्क समिति समन्वय विभागमा ३४ जनालाई मनोनयन गर्नुभएको हो।

सभपाति देउवाले पार्टीको विधानमा व्यवस्था भए बाहेक विभाग गठन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले विरोध गर्दै आएको छ । तर सभपाति देउवाले विभाग गठनको काम भने जारी राख्दैआउनुभएको छ ।

prabhu mahalaxmi
kumari