stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले आजको डलरको खरिद बिक्री मूल्य ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ४४ पैसा र बिक्री दर १२० रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । पछिल्लो समय डलरको भाउ माथिल्लै बिन्दुमा अडिएको छ ।

सुरक्षित लगानीका रुपमा लगानीकर्ता डलर तर्फ आकर्षित भइरहेको अर्थशास्त्रीहरु बताउँछन् । यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो ।

prabhu mahalaxmi
kumari