stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ललितपुरको महालक्ष्मी नगरपालिकामा समुदायमा कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर। उपत्यकाकै नगरपालिकामा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि समुदायमै कोरोना फैलिएको हो कि रु भन्ने आशंकमा ललितपुरको महालक्ष्मी नगरपालिकामा समुदायमा पीसीआर परीक्षण गरिएको छ ।

महालक्ष्मी नगरपालिकाका २३ जनामा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ७४ जना र समुदायका १३९ जना गरी कुल २१३ जनाको पीसीआर परीक्षण गरिएको हो । महालक्ष्मी नगरपालिकाका अनुसार कोरोना परीक्षण गरिएका २१३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

नगरपालिकाले समुदायमा गरिएको परीक्षणको नतिजा अनुसार हाल आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ । त्यस्तै, उच्च सतर्कता र सजकता अपनाउनका लागि पनि आग्रह पनि गरेको छ ।

prabhu mahalaxmi
kumari