stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज फागुन २० गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज फागुन २० गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।यस इन्स्योरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारणसभाले संस्थापक समूहबाट ४ जना (१ जना महिला सहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन फागुन ९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।साधारणसभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

IME Lifesidebar
kumari