stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सारथी लघुवित्तको बिशेष साधारणसभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सारथी लघुवित्तले नयाँ नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव विशेष साधारण सभामार्फत पारित गरेको छ। आज भएको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

उक्त सभामा १ बराबर १ कित्ता शेयर अनुपातमा मर्ज हुने सम्झौता सभाबाट पारित गरेको हो । यी दुबै संस्था मर्ज भएपछि सारथी नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको छ । मर्जको विषयलाई पारित गर्नका लागि नँया नेपालको साधारण सभा असार ८ गते हुने भएको छ । सारथी लघुवित्तसँग मर्जर सम्झौता पश्भात् गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ।

prabhu mahalaxmi
kumari