stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा उडान गर्दै 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ. । हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा नियमित उडान गर्ने भएको छ।एयरलाइन्सले (डिसेम्बर ३१) पुस १५ गतेबाट काठमाडौंल्हासा सातामा एक उडान गर्न लागेको हो।

एयरलाइन्सले हरेक सोमबार उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको जनाएको छ।

एयरलाइन्सले हाल चार वटा जहाजमार्फत १० वटा गन्तव्यमा उडान गरिरहेको छ। काठमाडौं(ल्हासा भने नयाँ गन्तव्य हो।

prabhu mahalaxmi
kumari