stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँवार्षिक साधारण सभा सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभामिति २०८० मंसिर १५गते शुक्रबारका बानेश्वर ब्याङक्वेट, थापागाँउ, नयाँबानेश्वर काठमाडौंमा सम्पन्नभयो ।

उक्त सभाले विभिन्न एजेन्डा सहित कम्पनीको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८०नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी वार्षिक साधारण सभाले ८.४२१०५% (आठ दशमलव चार दुई एक शुन्नापाँच प्रतिशत) ले हुने रकम रु ४,६७,८७,३६८.४२ (अक्षेरुपी चार करोड सतसठ्ठी लाख सतासीहजार तीन सय अड्सठ्ठी र बयालिस पैसा मात्र) नगदलाभाशं ( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्तावपारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवापुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुम ाप्रवेश गर्ने गरी कार्य गर्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari