stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

युरोपा लिगः इन्टर मिलान र म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा इन्टर मिलानले गेटाफेलाई २–० गोलले तथा म्यानचेस्टर युनाइटेडले लास्कलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगमा म्यानयूले लास्कलाई २–१ ले हराउँदै समग्रमा ७–१ को जीत निकालेको हो ।

इन्टर मिलानको जितमा लुकाकु र क्रिस्टियन इरिक्सनले एकरएक गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा लुकाकुले सुरुवाती गोल गरेका थिए ।

त्यस्तै दोस्रो गोल भने इरिक्सनले खेलको ८३ औं मिनेटमा गरेका थिए । त्यस्तै युनाइटेडको जितमा जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एकरएक गोल गरेका थिए भने लास्कका लागि भने एक गोल फिलिप विएसिंगरले गरेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long