stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

लेस्टरका स्ट्राइकर भार्डीले जिते प्रिमियर लिगको ‘गोल्डेन बुट’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यो सिजनको इग्लिस प्रिमियर लिगको गोल्डेन बुट जेम्स भार्डीले जितेका छन् । ३३ बर्षीय भार्डी लेस्टर सिटीका स्ट्राइकर हुन् । उनले लिगमा ससर्वाधि २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनीपछि आर्सनलका पिएरे एमरिक अउबामेयांग र साउथहम्पटनका डानी इन्ग्सलाईले समान २२–२२ गोल गरेका थिए ।

भार्डीले सन २०१५/१६ मा २४ गोल गरेपनि गोल्डेन बुट जित्न सकेका थिएनन् । त्यो सिजनमा लेस्टरले प्रिमियर लिगको फाइनल उठाएको थियो । सो सिजनमा सिजनमा ह्यारी केनले २५ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

अहिलेको सिजनमा पनि भार्डीले गोल्डेन बुट जितेपनि अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडसँग २–० गोल अन्तरले पराजित भएपछि च्याम्पियन्स लिगमा छनौट हुन सकेन ।

prabhu mahalaxmi
kumari