citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एभर्टनले लिभरपुललाई बराबरीमा रोक्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल र एभर्टन २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र मोहमद सलाहले एक एक गोल गरेका थिए भने एभर्टनका लागि बेटो र जेम्स तार्कोस्कीले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा लिभरपुलका कार्टिस जोन्स र एभर्टनका अबडोउलाये डोउकोउरले रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि लिभरपुलको २४ खेलमा ५७ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनलभन्दा स्पष्ट ७ अंकले अगाडी रहेको छ । त्यस्तै एभर्टनको भने २४ खेलमा २७ अंक भएको छ र लिगमा १५औ स्थानमा रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank