citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनहम विजयी

kumari bank
Prabhu Insurance Long Ad
global bank

इंग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) को गएराति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ गोलले हराएको छ । यस्तै गएरातिको अर्को खेलमा साउथ ह्याप्टन टोटनहमसँग ५–० गोलले पराजित भएको छ ।

ईपीएल अन्तर्गत हिजो भएका अरु खेलमा म्यानचेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई २–१ गोलले हराउँदा ब्राइटन क्रिस्टल प्यालेससँग ३–१ गोलले पराजित भएको छ ।

ईपीएलको लिग तालिकामा ३६ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको ३४ र तेस्रोमा रहेको आर्सनलको ३० अङ्क रहेको छ ।

gold
himalayan life insurance long ad