stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जुनियरको ह्याट्रिकमा रियल मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई हराएको छ । आज बिहान सकिएको खेलमा मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो ।

मडिड्रका लागि भिनिसियस जुनियरले ह्याट्रिक तथा एन्टोनियो रुडिगर र लुकास भाजक्युजले समान एक गोल गरे ।

यो जीतसँगै रियल मड्रिड ३ खेलमा ६ अङ्कसहित तालिकाको नवौं स्थानमा छ । डर्टमन्ड ३ खेलमा ६ अङ्कसहित पाँचौं स्थानमा छ ।

यस्तै च्याम्पियन्स लिगको अरू खेलमा एएस मोनाको, एसी मिलान, आर्सनल, भीएफबी स्टुटगार्ट, स्पोर्टिङ सीपी, गिरोना एफसी र एस्टन भिला विजयी भएका छन् ।

च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन ९पीएसजी० र पीएसभी आइन्सहोभेनबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ ।

prabhu mahalaxmi
kumari