stcnepal long ad
national life

आज आईसीसी विश्वकप लिग–२: क्यानडा विरुद्ध उत्रदै नेपाल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा आज नेपाल क्यानडाविरुद्ध मैदानमा उत्रदैछ । क्यानडाकै मैदानमा राति खेल सुरु हुँदैछ ।

लिग–२ को दोस्रो संस्करणअन्तर्गत हुन लागेको यो प्रतियोगिता छैटौं श्रृखला हो । जारी प्रतियोगिताको पहिलो श्रृखला नेपालमै भएको थियो ।

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले शनिबार एक अभ्यास खेल खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले एचपी ज्यागुअर्सलाई ६६ रनले पराजित गरेको थियो ।

लिग–२ प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइन्छ । नेपाल र क्यानडाबीच हालसम्म भएका तीनवटा एकदिवसीय खेल भएको छ । तीनवटै खेलमा नेपालले क्यानडालाई हराएको छ ।

 

gold
kumari bank
kumari
nawakantipur long