citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वेस्टइन्डिजसँग अफगानिस्तान १ सय ४ रनले पराजित

सर्वाधिक रन बनाउने विश्व कीर्तिमान

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । टी–२० विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई १ सय ४ रनको फराकिलो अन्तरले हराएको छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा १ सय १४ रन बनाएर अलआउट भयो ।

जितसँगै वेस्ट इन्डिजले टी–२० विश्वकपको पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान समेत बनाएको छ ।

घरेलु मैदानमा बिहान भएको खेलमा वेस्ट इन्डिजले सुरुका ६ ओभरमा ९२ रन बनाएको थियो । यसअघि विश्वकप इतिहासमा पावर प्लेमा कुनैपनि टोलीले यति धेरै रन बनाउन सकेको थिएन ।

himalayan life insurance
igi long