citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधी माछापुच्छ्रे बैंकले जित्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।  नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधिमाछापुच्छ्रे बैंकले जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि पाएको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रे बैंकले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग(यो । माछापुच्छ्रे बैंकको जितमा निशेष के।सीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

बैंकले आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको छ ।

himalayan life insurance
igi long