stcnepal long ad
nabil bank
macchha(MBL)

नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बिचौलियाहरूसँग मिलेर नक्कली लाइसेन्स बनाएर वितरण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ ।

सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा यातायात व्यवस्था विभागको आइटी शाखाका पूर्व कर्मचारी वसन्त पाण्डे रहेका छन् ।

यातायात व्यवस्था विभागबाट वितरण भएको १ लाख २ हजार नक्कली लाइसेन्सबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि सीआईबीले लाइसेन्स प्रकरणमा पक्राउ परेकाहरूको संख्या ९ पुगेको छ ।

prabhu mahalaxmi
kumari