stcnepal long ad
ime life insurance
national life
global ime bank long

उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनीसँग खेल्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) आमने सामने हुदैछन् । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले भने हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । आजै तेस्रो स्थानका लागि हङकङले आजै हङकङ ए सँग खेल्दै छ ।

IME Lifesidebar
kumari