citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टोली हिजो नै नेपाल आएको छ । त्यसअघि चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम हुने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

gold
himalayan life insurance long ad