stcnepal long ad
ime life insurance
national life
global ime bank long

इंग्लिस प्रिमियर लिग : आर्सनलकाे लगातार दाेस्राे हार, ब्राइटन २-० ले बिजयी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

यसअघिको भएको खेलमा म्यान्चेष्टर सीटीसँग आर्सनल पराजित भएको थियो । कोरोना भाइरसको महामारीका कारण स्थगित भएर संचालन भएयता भएको खेलमा सबै खेलमा आर्सनल पराजित भएको हो ।

गएरातिको खेलमा उसले हाफ समयसम्म बराबरी खेलेको थियो । तर दोस्रो हाफको ६८ औ मिनेटमा निकोलसले गोल गर्दै आर्सकनललनई अग्रता दिलाएको थिए ।

तर त्यो अग्रता लामोसमय टिकेन । ब्राइटनका लेविस डुंकले खेलको ७५ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । त्यसपछि केही समय प्रतिस्पर्धात्मक बनेको खेलमा इन्जुरी समयसम्म आइपुग्दा ब्राइटनका निल मपेले निर्णयक गोल गर्दै आफ्नो टिमलाई अब्बल साबित गराए ।

जीतसँगै ब्राइटन ३२ अंकसहित लिगको १५ औं स्थानमा पुगेको छ । उता पराजित भएपनि आर्सनल नवौं स्थानमा रहेको छ । उसले ३० खेलबाट ४० अंक पुर्याएको छ

IME Lifesidebar
kumari