macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

स्पेनिस ला लिगा : रियल बेटिससँग ग्रानाडा पराजित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । गएराति भएको खेलमा ग्रानाडालाई १– गोलले हराउँदै बेटिस विजयी बनेको हो ।

रियल बेटिसका इसोले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा इसोले गरेको गोल नै बेटिसको जितका लागि निर्णायक बन्यो ।

यो जितसँगै रियल बेटिस २० खेलबाट ३१ अंक जोडेर लिग तालिकाको सातौँ स्थानमा रहेको छ । यस्तै पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ ।

himalayan life insurance
igi long
NTA long ad