macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सुपर लिग : आज दुई वटा खेल हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल सुपर लिगमा आज चार टोलीबीच भिडन्त हुँदैछ । आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ राइजर्स क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुवै खेलमध्ये पहिलो खेल दिउँसो १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल यसअघि झै साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad