citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सुपर लिग : आज दुई वटा खेल हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल सुपर लिगमा आज चार टोलीबीच भिडन्त हुँदैछ । आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ राइजर्स क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुवै खेलमध्ये पहिलो खेल दिउँसो १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल यसअघि झै साँझ ५:३० बजेबाट सुरु हुनेछ ।

gold
himalayan life insurance long ad