macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलले एकरएक गोलको बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले एकरएक गोलको बराबरी खेलेका हुन् ।

खेलको २७ औं मिनेटमा अर्लिङ हाल्यान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेल सकिनुभन्दा १० मिनेटअघि मात्र लिभरपुलका लागि एलेक्जेन्डर अर्नोल्डले बराबरी गोल फर्काए।

जितपछि सिटी १३ खेलमा २९ अंकसहित पहिलो स्थानमै रहँदा लिभरपुल समान १३ खेलमा २८ अंकसहित दोस्रो छ। तेस्रो स्थानमा रहेको आर्सनलको १२ खेलमा २७ अंक छ ।

 

himalayan life insurance
igi long
NTA long ad