stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ईङल्याण्ड इटालीलाई हराउँदै  युरोकपमा छनौट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ईङल्याण्ड २०२४ युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा इटालीलाई ३(१ गोल अन्तरले पराजित गर्दै ईङल्याण्ड समूह सी बाट युरोकपमा छनौट भएको हो ।

ईङल्याण्डको जितमा ह्यारी केनले २ गोल गरेका थिए भने एक गोल मार्कस राशफोर्डले गरेका थिए । यस खेलमा १(० गोलले पछि परेपछि खेलमा कमब्याक गर्दै ईङल्याण्डले जित हासिल गरेको थियो । इटालीका लागि एक गोल गियानलुका स्कामाक्काले गरेका थिए ।

यो जितपछि ईङल्याण्डको ६ खेलमा १६ अंक भएको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । इटालीको यो हारपछि ६ खेलमा १० अंक रहेको छ र समूहमा तेस्रो स्थानमा छ ।

prabhu mahalaxmi
kumari