citizens life insurance long ad
stcnepal long ad

Popular News

पाकिस्तानको साइबर अपराध एजेन्सी आफ्नै भष्टाचारको जालोमा

जब कानूनको पालना गर्ने संस्थाहरु नै भष्टाचारको जालोमा फस्छन, तब रक्षक र अपराधी बीचको रेखाले धमिलो हुन थाल । अनलाइन अपराधलाई सम्बोधन गर्ने लक्ष्यका साथ सिर्जना गरिएको पाकिस्तानको  राष्ट्रिय साइबर अपराध  अनुसन्धान एजेन्सी (NCCIA) अब आफुलाइृ शक्तिको  करिडोर भित्रको गहिरो...

‘नबिल स्मार्ट नारी घर कर्जा’: ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा ५ करोडसम्म कर्जा

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रको पहिलो निजी व्यावसायिक बैंक नबिल बैंकले ग्राहकको आवश्यकता र  सहजतालाई  ध्यानमा  राख्दै विभिन्न आकर्षक सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । व्यावसायिक कर्जा, घर कर्जा तथा विभिन्न उमेर समूहलाई लक्षित बचत खाता मार्फत नबिल...

सानो भर्याङ यातायात कार्यालयका ११ दलाल समातिए

काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. १५ मा रहेको यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट हिजो ३ बजे ११ जना विचौलियालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी बृत स्वयम्भूमा राखेको बुझिन आएको छ। कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई छिटो सेवा दिने...

सिद्धार्थ बैंक पनि एनसीएचएल सदस्य

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका औपचारिक रुपमा सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ...

सरकारी कर्मचारीको तलव स्केल तोकियो

काठमाडौं । सरकारी कर्मचारीहरूले २०७८/साउन १ गतेदेखि पाउने शुरू तलव स्केल,ग्रेड र अन्तिम तलव स्केल रकम गत साउन २५ गतेको मन्त्रीपरिषदले पारित गरि अर्थ सचिव मधुप्रसाद मरासिनीले हस्ताक्षर गरि सबै मन्त्रालय र सरकारी निकायमा पठाएका छन। निजामती सेवा, स्वास्थ सेवाका...

काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेज

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । महानगरको सहकारी विभागका अनुसार काठमाडौं–५ चाबहिलको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र चाबहिलकै सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गरेको हो । ‘उक्त संस्थाले...

एसईई परीक्षामा विशेष सावधानी

आर्थिक सञ्जाल सोमबार,३ चैत्र २०७६ काठमाडौँ, चैत ३ गते । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको...

इन्टरनेसनल डाइरेक्टरमा ध्रुब थापाको मनोनयन, डिष्ट्रिक्ट ३२५ जे को गभर्नरमा मिलन बाबु मल्लको उम्मेदवारी

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तर्फबाट इन्टरनेसनल डाइरेक्टर इन्डोर्सीमा पिडिजी लायन डा. ध्रुब बहादुर थापाले मनोनयन दर्ता गरेका छन् । डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल ३२५ का भाईस काउन्सिल चियरपर्सन लायन मिलन थापाको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंमा आयोजित...

दुगडको कार्यशैलीले व्यापारी हैरान

काठमाडौ । राजस्थानको मरूभुमीमा जीविकोपार्जन नभएपछि विहारको कटियार हुँदै जोगवनी नाका भएर बाबुसगै वि.स. २०२० सालमा विराटनगर छिरेर दिलिप धाडेवाको छाप्रामा बसेर एउटा घोडामा सामान राखेर व्यापार गरि हिडने मोतिलाल दुगडको कार्यशैलीका कारण अहिले माडवारीमुलका उद्योगी र व्यापारीहरू हैरान हुँदै...

प्राइम लाइफको जीवन बीमा कोषको आकार २५% ले बढ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ...

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १३ करोड २ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ०.२४ प्रतिशतले धेरै हो । गत वर्ष यसले १२ करोड ९९...

१० सचिव पद रिक्त लाेकसेवामा पदाधिकारी नहुँदा बढुवामा समस्या

काठमाडौं । लोकसेवा आयोग पदाधिकारी बिहीन हुँदा संघ र प्रदेश सरकारका विभिन्न निकायमा एकै पटक १० सचिव पद रिक्त हुँदा समेत बढुवा प्रकृया अगाडि बढन सकेकाे छैन । रिक्त भएकामा ६ प्रशासनतर्फका र ४ प्राविधिकतर्फका सचिव पद छन् । संघीय...