सरकारी कर्मचारीको तलव स्केल तोकियो
काठमाडौं । सरकारी कर्मचारीहरूले २०७८/साउन १ गतेदेखि पाउने शुरू तलव स्केल,ग्रेड र अन्तिम तलव स्केल रकम गत साउन २५ गतेको मन्त्रीपरिषदले पारित गरि अर्थ सचिव मधुप्रसाद मरासिनीले हस्ताक्षर गरि सबै मन्त्रालय र सरकारी निकायमा पठाएका छन।
निजामती सेवा, स्वास्थ सेवाका कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी वल, प्रदेश र स्थानीय तहको तलव स्केल,ग्रेड,अन्तिम तलव स्केल यस प्रकार रहेको छ ।