शब्दयात्रा प्रकाशनद्वारा वार्षिक विशेष सम्मानका कार्यक्रमका सभापति भरत जङ्गम, शब्दयात्राका संस्थापक अध्यक्ष श्री हरि मञ्जुश्री तथा कार्यक्रमका प्रमुख अतिथि डा. शास्त्रदत्त पन्तज्को विशेष बाहुलिबाट वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधानद्वारा स्थापित शब्दयात्रा रत्नदेवी प्रधान फोटोपत्रकारिता पुरस्कार, २०७८ नगद सहित फोटोपत्रकार पद्मसागर कक्षपति(काठमाण्डौ)लाई प्रदान गरिदै

शब्दयात्रा प्रकाशन द्वारा वार्षिक विशेष सम्मानका कार्यक्रमका शब्दयात्राका संस्थापक अध्यक्ष श्री हरि मञ्जुश्री तथा कार्यक्रमका प्रमुख अतिथि डा. शास्त्रदत्त पन्तज्को विशेष बाहुलिबाट वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधानद्वारा स्थापित शब्दयात्रा रत्नदेवी प्रधान फोटोपत्रकारिता पुरस्कार, २०७८ नगद सहित फोटोपत्रकार पद्मसागर कक्षपति(काठमाण्डौ)लाई प्रदान गरिदै
२८ चैत २०७८, सोमवार १४:०२ बजे प्रकाशित