citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङको लागि खुला हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखी हरेक साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि निःशुल्क पार्किङ उपलब्ध गराउने भएको हो ।

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार,  कमलपोखरी लगायत स्थानको यातायात आवागमन र पार्किङका लागि सहज हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो ।

साथै पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्ने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।

gold
himalayan life insurance long ad