stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षीय गौचन सांसद निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

मुस्ताङ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन  थकालीका छोरा हुन् ।  मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ ।

prabhu mahalaxmi
kumari