stcnepal long ad
global ime bank long

पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार
काठमाडाैं ।  पूर्व सचिव भीम उपाध्याय धरौटीमा रिहा हुने भएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लगाइएका उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले ५ दिनअघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो ।
सामाजिक सन्जाल मार्फत सरकार विरुद्ध आक्रामक देखिएका उपाध्याय र स्वास्थ्य सचिव यादव कोइरालाबीच केही समय अघि ट्वीटरमा आरोप प्रत्यारोपको दोहोरी नै चलेको थियो । सोही कारण उनलाई पक्राउ गरिएको हो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

IME Lifesidebar
kumari