पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
jiff{n] hghLjg k|efljt
a}t8L, !& ;fpg M lg/Gt/sf] jiff{sf sf/0f lx8F8'ndf ;d]t ;d:of . s]xL lbgb]lvsf] nuftf/sf] jiff{sf sf/0f hgjLjg k|efljt ePsf] 5 . t:jL/, ljgf]bl;+x lji6÷ /f;;
काठमाडौं । देशभर आज पनि वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ति भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पनि महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि आग्रह गरिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।























