stcnepal long ad
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघले श्रमिकहरुका लागि राहत सामग्री वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

काठमाडौँ । आज चालीस हजार केजी चामल र पाँच हजार केजी दाल नेपाल उद्योग वाणिज्य महासंघले  वितरण गरेको छ । नेपाल विज्ञापन संघको सचिवालय शान्तिनगर मिनभवनमा आज आयोजित एक समारोहका बीच उक्त राहत सामग्री वितरण गरिएको हो ।

लकडाउनका कारण हातमुख जोर्न समस्या परेका श्रमिक/ कामदारहरुका लागि राहत सामग्री वितरण गरिएको महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणा लगायतकाले राहत सामग्री हस्तान्तरण गरेका थिए ।

IME Lifesidebar
kumari