citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

रामेछापमा बलेरो दुर्घटना

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं ।  रामेछाप जिल्लामा गाडी दुर्घटना भएको छ । आज बिहान काठमाडौंबाट दोरम्बा जादै गरेको गाडी खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको छ ।

दुर्घटनमा परी १८ जना सामान्य घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । खैरनीघाटबाट राकाथुमतर्फ जाने क्रममा मध्य पहाडी लोकमार्ग बाट माथि उक्लने क्रममा बलेरो गाडी सडकबाट करिब डेस सय मिटर तल खसेको थियो ।

बा १४ च ९४९८ बलेरो गाडीमा ३३ जना यात्रु रहेका थिए । गाडीमा सवार दोरम्बा गाउँपालिका–३ टोकरपुर लेखखर्ककाे भएकाे बताइएको छ । प्रहरी चौकी नेपालथोकका इन्चार्ज रविन्द्र खड्काले भन्नुभयो,‘प्रहरीले चालक नियन्त्रणमा लिएको छ, थप अनुसन्धान भइरहेको छ, घाइतेको उद्दार गरेर अस्पताल लगिएको छ स्थानीय राज मैनालीले १५ जना गम्भीर घाइते रहेकालाई उपचारको लागि अस्पताल लगिएको बताउनुभयो ।

gold
kumari bank