stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

ग्यासको आपूर्ति निरन्तर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं ।  चैत १७ गते बेलुका ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म नागढुङगा नाका भई उपत्यका भित्रीएका गाडीहरु ग्यास गाडी २८ वटा (जम्मा १५९०६ सिलिन्डर, ग्यास बुलेट १० वटा, पेट्रोलका ४ वटा, चामल बोकेका १८वटा, औषधि ७ वटा, फलफुल ५ वटा, दुध १९ वटा, अक्सिजन ६, तरकारी २२, अण्डा ५, डिजेल ३ गाडी र अन्य अत्यावश्यक सामाग्री बोक्ने करिब ८३ वटा पिक अप भ्यान र ९५ माल बाहक गाडी भित्रीएको महानगरिय टाफिक प्रहरी महाशाखाले जनाएको छ।

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long