stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिसि क्यामेरा नै चोरी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोबार

काठमाण्डौ । देशव्यापी कोरोना भाइरसको संनतास फैलिरहेको बेलामा चोरीका घटना बढेका छन ।

त्यसैले अब जनस्तरमै सतर्कता र सुरक्षा बढाउन जरुरी देखिएको छ ।

“लकडाउन” मा घरभित्रै बस्दा टाेखाकाे सपनतीर्थ मन्दिरको सत्तलमा ताला फोरेर चोरी भएकाे पुजारी हेराकाजी डङ्गाेलले जानकारी गराएका छन्।

चाेरहरूले त्यहाँबाट सीसी क्यामेराकाे मनिटर र डिभाइस लगेकाे बताइएकाे छ। यसै क्रममा टाेखाकै भूतखेलस्थित इन्द्रायणी मन्दिरबाट पनि चाेरी भएकाे स्थानीयले बताएका छन् ।

IME Lifesidebar
kumari