citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ग्याँस लुकाई छिपाई राखेको अभियोगमा पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

धनुषा । जनकपुर उपमहानगरपालिका-११ बस्ने  जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको   हो ।  साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ ।

 

 

gold
himalayan life insurance long ad