stcnepal long ad
global ime bank long

मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

पर्वत ।  कुश्मा नगरपालिका-८ परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु  दिनेश थापा मगर, राजु थापा मगर, विष्णु थापा मगर, समिर क्षेत्री, दुर्गा पौडेल र  मिसन पौडेल रहेका छन् ।

उनीहरुलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनहरु सहित जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

 

 

 

 

IME Lifesidebar
kumari